बाढीले बस्ती जोखिममा

मनाङ – मस्र्याङ्दी नदीको बाढीले कटान गरी चामे– बँसीशहर सडक भासिएको छ । पहिरोका कारण चामे गाउँपालिका–३ का बासन्दा त्रसित छन् । बाढीले निरन्तर कटान गरिरहेको छ । पहिरो खस्न थालेपछि बस्ती जोखिममा छ । स्थानीयवासीले बस्ती जोगाउन स्थानीय तहलाई गुहारेका छन् । यहाँ १५ दिनदेखि पहिरो बगिरहेको छ । बस्ती जोगाउन गाउँपालिकाको सहयोगमा तारजालीको … Continue reading बाढीले बस्ती जोखिममा